बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा युएनओपिएसले सहयोग गर्ने

बाढीप्रभावित क्षेत्रको पुनर्निर्माणमा युएनओपिएसले सहयोग गर्ने

काठमाडौँ । रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपिएस)ले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम...