माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा वितरण, लागत सवा २ खर्ब

माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा वितरण, लागत सवा २ खर्ब

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ। आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावि...