रूसी ऊर्जा कम्पनी गैजप्रोम नेफ्टुले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना बनाएको छ। कम्पनीका सीईओ अलेक्ज्याण्डर ड्यूकोभले बिहीबार यहाँ उद्योग तथा व्यापार सम्मेलनमा यो जानकारी दिएका छन् । ड्यूकोभले भने, “यस वर्ष हामी हाइड्रोकार्बन, विशेष गर...