हल्का पेयपदार्थ पेप्सीको लागि नेपालको आधिकारिक बिक्रेता बरुण बेभरेजको आम्दानी आकर्षक रुपमा बढेको छ । इक्रा नेपालका अनुसार सन् २०२१ मा ६ अर्ब ५४ करोड २० लाख आम्दानी गरेको बरुण बेभरेजको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेर ८ अर्ब २ करोड ४० लाख रुपैयाँ...