नेपालको नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा 'वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स' नेपाली बजारमा ल्याएको छ । ५० रुपैयाँ मूल्यमा उपलब्ध हुने यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै बजारमा ल्याइएको सिजि...