काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्काशन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गरेको हो । लघुवि...