साताभर सुनको मूल्यमा उतारचढाव : तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो !

साताभर सुनको मूल्यमा उतारचढाव : तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो !

काठमाडौँ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा तिव्र उत्तरचढाव आएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाबको प्रभाव स्वदेशी बजारमा समेत परेसँगै यो साता सुनको मूल्य बढेको हो । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारस...