साताको सेयर बजार : नेप्सेमा २७.६ अंकको गिरावट, कुन दिन कतिको कारोबार ?

साताको सेयर बजार : नेप्सेमा २७.६ अंकको गिरावट, कुन दिन कतिको कारोबार ?

काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से २७.६ अंकले ओरालो लागेको छ । साताभर भएको चार कारोबार दिनमध्ये तीन दिन बजार घट्दा एक दिन मात्रै सामान्य अंकको सुधार देखिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २६४८.८९ विन्दुमा पुगेर बजार ब...