सेती जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

सेती जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो । आयोजना माछापुच्छे गाउँपालिका –२ सार्दिखोलामा ब...