अर्जेन्टिनाले शनिबार जोर्डनविरूद्धको खेलमा ३–१ ले बिजय निकालेको छ । यससँगै अबको खेल अर्जेन्टिना र केप भर्डेबीच नकआउट चरणका लागि हुनेछ । खेलको सुवाती समयमा बेञ्चमा रहेका जादुयी अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले जोर्डनविरूद्ध गरेको गोलसँगै उनी...