याक एण्ड यती होटलको वार्षिक साधारण सभा आह्वान

याक एण्ड यती होटलको वार्षिक साधारण सभा आह्वान

पाँचतारे ब्राण्ड याक एण्ड यती होटल लिमिटेडले आगामी वैशाख १३ गते बिहीबार ४७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा २०८१ वैशाख १३ गते अपरान्ह ३ बजे कम्पनी रजिष्टर्ड कार्यालय, लालदरबार, दरबारमार्ग काठमाडौमा डाकिएको हो । सभामा छलफल र निर्णयका लागि प्र...