काठमाडौँ । ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन 'रेडम्याजिक ११ प्रो' नेपाली बजारमा ल्याउने तयारी गरेको छ । इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपे...