माग धान्न करोडौँको कफी आयात भइरहँदा स्वदेशी व्यवसायी भने मूल्य नपाएर निर्यात गर्न बाध्य

माग धान्न करोडौँको कफी आयात भइरहँदा स्वदेशी व्यवसायी भने मूल्य नपाएर निर्यात गर्न बाध्य

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा कफीको माग बढ्दै गएको छ । सहरी क्षेत्रमा कफी पिउने संस्कृतिको विस्तार, कफी शप तथा क्याफेहरूको बढ्दो संख्या र उपभोक्ताको बदलिँदो खानपान शैलीका कारण नेपाली बजारमा कफीको खपत बढ्न थालेको हो । घरदेखि कार्यालय, होटल, रेस...