नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिजका साथै शनि सेक्यूरिटिज र नासा सेक्यूरिटिजलाई शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले आर्यतारा इन्भेष्टमेन्टलाई भक्तपुरमा, शनि र नासा सेक्युरिटिजलाई पोखरामा शाखा विस्त...