एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित दरका ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको ७ लाख ६ हजार ९...