कञ्चनलाई गाभेर एनएमबि बैंकले भदौ ७ देखि एकीकृत कारोबार थाल्ने

कञ्चनलाई गाभेर एनएमबि बैंकले भदौ ७ देखि एकीकृत कारोबार थाल्ने

एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई आफूमा गाभेर भदौ ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । नियमक निकायबाट स्वीकृति पाएपछि बैंकले सबै प्रकृया पूरा गरेर एकीकृत कारोबार गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानका...