आखिर ज्याक माले किन गुमाए आफ्नै कम्पनीको नियन्त्रण शक्ति ?

आखिर ज्याक माले किन गुमाए आफ्नै कम्पनीको नियन्त्रण शक्ति ?

बहुचर्चित इ–कमर्श कम्पनीका संस्थापक ज्याक माले आफ्नै कम्पनीमा मुख्य निर्णय गर्न सक्ने निर्णायक शक्ति गुमाएका छन् । अलिबाबा ग्रुप अफ इन्डिष्ट्रिज तथा एन्ट ग्रुपमा ५० प्रतिशत भन्दा धेरै सेयर हिस्सा ओगटेका ज्याक माको अबका दिनमा कम्पनीमा ६.२ प्रतिशतको से...