काठमाडौँ । मुलुकको बैंक तथा वित्तीय प्रणालीमा पछिल्लो २२ वर्षमा मर्जर तथा प्राप्तीको प्रक्रीया उल्लेख्य रुपमा बढेको देखिन्छ । वि.सं. २०६१ देखि २०८३ सम्मको हालसम्म २५५ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिँदा ५६ वटा संस्था कायम भएका छन् । नेपाल राष...