बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट, कतिले पाए ?

बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट, कतिले पाए ?

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो । कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको प्रति...