भेटायोले ल्यायो जाडोमा गिजर मर्मत तथा जडान सेवा

भेटायोले ल्यायो जाडोमा गिजर मर्मत तथा जडान सेवा

काठमाडौँ । नेपालको अग्रणी अनडिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले जाडो मौसमलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल गिजर मर्मत, जडान सेवा सुरु गरेको छ। यो सेवा मात्र एक हजार रुपैयाँबाट सुरु हुन्छ र मोबाइल एप वा फो...