भुसाल ग्रुपको लगानी रहेको भुसाल प्लाई एन्ड ब्याम्बु इन्डष्ट्रिजले सन् २०२२ मा १० करोड ८० लाख आम्दानी गरेको छ । सन् २०२१ मा भुसाल ग्रुपले इभरग्रीन इन्डष्ट्रिज प्रालिलाई अधिग्रहण गरी भुसाल प्लाई एन्ड ब्याम्बु इन्डष्ट्रिज नामाकरण गरेको थियो । अधिग्रहण ग...