विकास हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

विकास हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसके पछि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो...