ब्राजिली आयातमा अमेरिकी कर लागू

ब्राजिली आयातमा अमेरिकी कर लागू

अमेरिकाले ब्राजिलले अनुचित व्यापार अभ्यास गरेको निष्कर्ष निकाल्दै जुलाई २२ देखि ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लागू गर्ने घोषणा गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धान...