बुढी गण्डकी जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै ठुलो लगानी सम्झौता

बुढी गण्डकी जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै ठुलो लगानी सम्झौता

काठमाण्डौं। लामो समयदेखि निर्माणको चर्चामा रहेको बुढी गण्डकी जलविद्युत आयोजनामा निजी क्षेत्रको अहिलेसम्मकै सबैभन्दा धेरै रकम लगानी हुने भएको छ । निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो जलविद्युत आयोजनामा ९ वटा बैंक र एक कम्पनीले साढे ५२ अर्ब...