काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति, राहत र दीर्घकालीन सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । समितिले बाढीबाट क्षति पुगेका पुलपुले...