क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत  कर्णलाई सम्मान

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत कर्णलाई सम्मान

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सुरेश कुमार कर्ण इजरायलका लागि नेपालको राजदूत नियुक्त भएको अवसरमा महासंघको सचिवालय, खुसिबुमा एक विशेष बधाई तथा सम्मान कार्यक्रम गरेको छ। कर्ण क्यानका पुर्व अध्यक्ष हुन् । कार्यक्रममा महासंघ...