यसवर्ष बागमती प्रदेशमा सबैभन्दा कम हासिँल हुँदा गण्डकी प्रदेशमा सबैभन्दा बढी आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदन अनुसार बागमती प्रदेशमा सबैभन्द...