कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा रहेको सीटीसी मल लिलामी गर्ने अल्टिमेटम दिएको छ । कोषले सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र ऋण चुक्ता नगरे धितो लिलाम गरेर रकम असुली गर्ने बताएको हाे । कोषले धितोको रुपमा रह...