‘उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगिने क्रम घटेको छ’

काठमाडौँ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा उपभोक्ता अदालत गठन गर्ने व्यवस्था गरिएपनि लामो समय पछि मात्र अदालत स्थापना भएको छ । ऐन बनेको ६ वर्षपछि २०८१ चैत २ गते बल्ल उपभोक्ता अदालत स्थापना भएको हो । विश्व उपभोक्ता दिवसको दिन पारेर प्रधानन्यायाधीश प्रकाश...