काठमाडौँ । नेपालबाट निर्यात हुने वस्तुहरुमध्ये तेलको हिस्सा ४६.६ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक)मा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । सोही अवधिमा नेपालले कुल निर्यातको ४६...