अर्नर एक्स सिरिजका तीनवटा मोबाइल फोनहरु नेपाली बजारमा लन्च हुने भएका छन् । अर्नर एक्स९, एक्स८ र एक्स७ मोडलका मोबाइल फोनहरु अर्नरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले लञ्च गर्ने भएको हो । क्वालकम चीप प्रयोग गरी निर्माण गरिएको उक्त मोबाइल फोन सेटहरुमा...