काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरेको छ । हालसम्म ७ वटा हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । पर्यटन विभागले दिने आरोहण अनुमतिमा अहिलेसम्म १० टिमका ८२ जनाले अनुमति लिएका छन्, जसमा...