काठमाडौँ। भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) अनुसार नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसु...