इस्टर्न हाइड्रोपावरको नाफामा आकर्षक बढोत्तरी

इस्टर्न हाइड्रोपावरको नाफामा आकर्षक बढोत्तरी

इस्टर्न हाइड्रोपावर लिमिटेडको खुद नाफामा ७२.५३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको पुसमा कम्पनीले ७९ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको वित्तीय खर्च घट...