सरकारले ई कमर्श व्यवसायसँग सम्बन्धि कानुन तर्जुमा गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । अहिले ई कमर्श व्यवसायको नियमन प्रभावकारी हुन सकिरहेको छैन भने नीति तथा नियमको अभावमा बन्दाब...