इमर्जिङ्ग नेपालको नगद लाभांश वितरण

इमर्जिङ्ग नेपाल लिमिटेडले नगद लाभांश वितरण गरेको छ । मङ्सिर ५ गतेसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामै नगद लाभांश जम्मा गरेको कम्पनीले जानकारी दिएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट प्रस्ताव...