काठमाडौँ । एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा १३४ औँ शाखा विस्तार गरेको छ । साथै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक क...