केपी ओलीको लगानी रहेको त्रिशुली जलविद्युतको सेयर सूचीकृत, बुधबारदेखि कारोबार खुल्दै

केपी ओलीको लगानी रहेको त्रिशुली जलविद्युतको सेयर सूचीकृत, बुधबारदेखि कारोबार खुल्दै

तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत लगानी रहेको त्रिशुली जलविद्युत आयोजनाको सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ द...