गरिमा विकास बैंकको ‘गरिमा रोड रेस’ सम्पन्न, १ हजार ४०० भन्दा बढी धावक सहभागी

गरिमा विकास बैंकको ‘गरिमा रोड रेस’ सम्पन्न, १ हजार ४०० भन्दा बढी धावक सहभागी

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘गरिमा रोड रेस’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी...