सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम पड्काउने पक्राउ

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम पड्काउने पक्राउ

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम पड्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बम बिस्फोटमा संलग्न रहेका प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङलाई प्रहरीले पक्राउ गरेक...