दुईदिनपछि साढे ६ हजारले घट्यो सुनको मूल्य

दुईदिनपछि साढे ६ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । दुईदिन बढेको सुनचाँदीको मूल्य बुधबार फेरी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार र मंगलबार बढेको सुनको मूल्य आज एकैदिन ६ हजार ५०० रुपैयाँले घटेको हो । सोमबार ४ हजार ८०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ५०० रुपैयाँले बढ...