गुण एयरलाइन्सले पुराना ५ वटै जेटस्ट्रिम बेचेर नयाँ जहाजबाट सेवा दिने

गुण एयरलाइन्सले पुराना ५ वटै जेटस्ट्रिम बेचेर नयाँ जहाजबाट सेवा दिने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले चलाइरहेका ३० सिट क्षमतायुक्त ५ वटै जेटस्ट्रिम (जे ४१) जहाज बिक्री गर्न प्रक्रिया थालेको छ । गुण एयरलाइन्सका अनुसार दश दिनअघि नेपाल आएको जहाज खरिद गर्न चाहने पक्षसँग एक चरणको सम्झौता समेत भैसकेको छ । केही प्रतिनिधि...