हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्च...