हिमालयको काठमाडौँ–सेन्जेन उडान सेवा सुरु

हिमालयको काठमाडौँ–सेन्जेन उडान सेवा सुरु

काठमाडौँ । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले बिहीबारदेखि काठमाडौँ र चीनको सेन्जेनबिच सिधा उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विम...