हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो साउदी, मलेसिया, कतार र युएईको उडान तालिका


विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन हवाई उडान अनुमति दिने सरकारको निर्णयसँगै सेवाप्रदायकहरुले उडान तालिका सार्वजनिक गर्न थालेका छन् । हिमालय एयरलाइन्सले पनि पाँचौ चरणको उद्धार फ्लाइटहरुको तालिका सार्व जनिक गरेको छ ।

हिमालय एयरलाइन्सले सरकारले तोकेको मापदण्ड पुरा गरेका यात्रुलाई मात्र चार्डर्ड फ्लाइटका लागि प्रकृया अघि बढाउन भनेको छ । उडान हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर रिपोर्टका साथै अन्य मापदण्ड पुरा गरी हिमालय एयरलाइन्सका सम्पर्क कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

कहिले कहिले हुँदैछ उडान ? के के छन् प्रकृया ?