विद्युत व्यापार गर्न निजी क्षेत्रलाई बाटो खुल्यो, शर्त पुरा गर्ने कम्पनीलाई अनुमति

विद्युत व्यापार गर्न निजी क्षेत्रलाई बाटो खुल्यो, शर्त पुरा गर्ने कम्पनीलाई अनुमति

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत व्यापारको तयारी गर्न निजी क्षेत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्न आशयपत्र जारी गर्ने निर्णय गरे...