काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस शेयर वितरणपश्चात कायम चुक्तापूँजीमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । कम्पन...