लगानी सम्मेलनले जगायो आशा, तर प्रतिबद्धता अनुसार आउँदैन लगानी

लगानी सम्मेलनले जगायो आशा, तर प्रतिबद्धता अनुसार आउँदैन लगानी

यसपटकको लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नेपालमा लगानीको उचित वातावरण बनेको सन्देश दिएको छ । सोमबार राजधानीमा सम्पन्न तेस्रो लगानी सम्मेलनले वैदेशिक लगानी प्रवद्र्धनमा सकारात्मक सन्देश दिएको सरकारको बुझाइ छ । आठ सयभन्दा बढी विदेशी प्...