नेपाल फाइनान्सले ललितपुरलाई गाभेर असार मसान्तदेखि एकीकृत कारोबार थाल्ने

नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई आफुमा विलय गर्नका लागि नेपाल फाइनान्सलाई स्वीकृति दिएको छ । नेपाल फाइनान्सको गत जेठ २८ गतेको विशेष साधारण सभाबाट ललितपुर फाइनान्सलाई विलय गर्ने सम्झौता पारित भएको थियो । केन्द्रीय बैंकले मंगलबार दुवै फाइनान्सल...