लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने समय ढिलो मितिसम्म लम्बिएको छ । बैंकले छिटोमा असार ३१ गतेसम्म जारी गरकोमा यस समयभित्र निष्काशित सबै इकाई खरीदका लागि माग नपरेपछि समय ढिलो मितितर्फ धकेलि...